नमुना विद्यालय गुरुयोजना अन्तर्गत यस विद्यालयलाई प्राप्त भएको रकमबाट ८ कोठे भवनको शिलान्यास गरिएको छ । विद्यामान लकडाउनका कारण न्युन व्यक्तिहरुको उपस्थितीमा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष श्री नविन सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चित्तबहादुर वि.क. तथा प्रधानाध्यापक श्री वीरवंश वैठाले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । २०७७ माघ महिनाभित्र सम्पन्न गरिसक्ने गरी कामको थालनी गरिएको उपभोक्ता समितिका सचिव श्री मोहम्मद समिनले बताउनु भयो ।
Activites
गुरुयोजना निर्माण कार्यशाला गोष्ठी
यस विद्यालयको शिक्षक अभिभावक संघको गठन गर्ने प्रयोजनका लागि मिति २०७५ पुस १७ गते हुन गइरहेको अभिभावक भेलामा उपस्थित भइ कार्यक्रम सफल पारिदिन हुन...
पुरस्कार वितरण कार्यक्रम
गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याइ विद्यालयको गरिमालाई उच्च बनाउन सफल तपसिलका विद्यार्थीहरुलाई पुरस्कार गर्ने कार्यक्रम रहेको हुंदा निम्न मिति र समयमा उपस्थित...
शिक्षक अभिभावक संघ भेला
यस विद्यालयको शिक्षक अभिभावक संघको गठन गर्ने प्रयोजनका लागि मिति २०७५ पुस १७ गते हुन गइरहेको अभिभावक भेलामा उपस्थित भइ कार्यक्रम सफल पारिदिन हुन...